हवाई मैदान विदेशीलाई ठेक्कामा सञ्चालन गर्न दिनु हुदैन

हामीले पटक पटक सुन्दै आएका छौ कि त्रिभुवन विमानस्थल, भैरहवा, पोखरा अन्तराष्ट्रिय हवाई स्थल विदेशी कम्पनिलाई सञ्चालनार्थ दिने भन्ने कुरा एकदम राष्ट्रको लागी हितकारी छैन । नेपालका हवाई मैदान भारतीयहरुलाई सञ्चालनार्थ दिई भारतीय सेना पनि सुरक्षाको लागी राख्ने हो भने के यो देश स्वतन्त्र हो ? देश त आन्मनिर्भर स्वतन्त्र स्वाधीन रहनु दिनुपर्छ व्यक्तिगत समूहगत … Continue reading हवाई मैदान विदेशीलाई ठेक्कामा सञ्चालन गर्न दिनु हुदैन